image
image

राजमार्ग बन्द गर्न खोज्ने सिके राउतका कार्यकर्ता पक्राउ

काठमाडौँ १६ पुस ।पश्चिम राजमार्ग बन्द गर्न आएका सिके राउतको जनमत पार्टीका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जनमत पार्टीका कार्यकर्ताले दिउँसो चन्द्रनिगाहपुरमा राजमार्ग बन्द गर्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए। राउत नेतृत्वको पार्टीले पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन बन्दको आह्वान गरेर अवरोध गर्ने प्रयास गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।