image
image

भक्तपुरमा ४ तला माथिबाट खसेर बालिकाको मृत्यु

काठमाडौँ  १६ पुस । आफ्नै घरको ४ तला माथिबाट खसेर १५ वर्षीया बालिकाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकमा ४ तलामाथि बाट खसेर हरिनारायण सितिखुकीकी छोरी सुनेना सितिखुको मृत्यु भएको हो ।


शुक्रबार बिहानै घरको तलाबाट खसेर गम्भिर घाइते भएकी सुनेनालाई बुवाले उपचारको लागि भक्तपुर अस्पताल लगेको थिए । हस्पिटल पुर्याएको १५ मिनेटमा उनको नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा थप अनुसन्धानको लागि प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।