दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ, १६, पुस । दाङको तुलसीपुर–सुर्खेत सडक अण्डअन्र्तगत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२र३३ वषएका सुमन केसीको मृत्यु भएको हो ।
आज बिहान करिब चार बजेतिर गाडीले ठक्कर दिएर घाइते भएका केसिलार्य राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
ठक्कर दिने गाडीको पत्ता लागेको छैन । शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर–हापुरे सडकखण्ड अवरुद्ध गरेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।