हिमपातका काराण पाथीभराका तीर्थयात्री प्रभावित
काठमाडौँ, १६, पुस । गत मंगलबार र बुधबार भएको हिमपातका काराण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने थीर्ययात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमूकाम फुङ्लिङमा रोकिएका छन् । समुद्र सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँथै पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिमपालले पाथीभरा जाने पदमार्ग खुलाउन समस्या भएको छ ।
पाथीभरा मन्दिरमा पूजापाठ गनै बिहिवार मात्रै दुई तीर्थयात्रीले दुई सहयोगी लिएर गएको थिए । मंङगलबार हिमपातकैबीत ६० तीर्थयात्रीले पाथीभरा मन्दिरपा पूजापाठ गरेको समितिले जनाएको छ । हिमपातसँगै अत्यधिक जाडो बढेको छ ।