image
image

बीमा कम्पनीको सञ्चालकमा दामोदर प्रसाद सुवेदी नियुक्त  

काठमाडौँ, १५, पुस । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् ।कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम ९कामु० मुख्य प्रबन्धक रहेका सुवेदीलाई कोषले मनोनयन गरेको हो ।

कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको सञ्चालकमा मनोनयन भएका कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।

सुवेदीले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकमा सुवेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।

सुवेदीलाई सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।