पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए १४५ संक्रमित
काठमाडौँ, १५, पुस । काठमाडौं उपत्यकामा १४५ कोरोना संक्रमित थपिएका छन्।जसमध्ये काठमाडौंमा १०९, भक्तपुरमा ११ र ललितपुरमा २५ गरी १४५ छन्।
यस्तै काठमाडौं उपत्यकामा १८९१ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७७६, भक्तपुरमा ५१० र ललितपुरमा ६०५ सक्रिय संक्रमित छन्।नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
६ हजार ८१४ जनाको पिसिआर परीक्षण र २०८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २२८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ पुगेको छ।