image
image

कुमारी बैंकलाई पैसा ह्याक गर्ने धम्कीपूर्ण इमेल

काठमाडौँ, १५, पुस । कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएको छ । बिहीबार बिहान अज्ञात समूहले इमेलमार्फत बैंककको सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो ।

धम्कीपूर्ण इमेल आएपनि अहिलेसम्म बैंकिङ प्रणालीमा कुनै समस्या देखिएको छैन् । सो इमेलपछि बैंकले आफ्नो बैंकिङ प्रणाली बन्द गरेर यसको सूचना नियामकीय निकाय राष्ट्र बैंकलाई दिएको छ ।

साउदी ग्रुप अफ कम्पनीको नाममा आएको इमेलमा पैसा ह्याक गरेर लैजाने चेतावनी दिइएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले सिस्टम ह्याकको चेतावनी आएको जानकारी कुमारी बैंकले दिएपछि कोर बैंकिङ सिस्टम बन्द गरे पनि अहिले खुलाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।