पछिल्लो २४ घण्टामा थपिए २४१ संक्रमित
काठमाडौँ, १५, पुस । नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४१ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
६ हजार ८१४ जनाको पिसिआर परीक्षण र २०८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २२८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।
अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ पुगेको छ।
यस्तै काठमाडौं उपत्यकामा १४५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १०९, भक्तपुरमा ११ र ललितपुरमा २५ गरी १४५ छन्।