image
image

बेलायतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

काठमाडौँ १४ पुस । कोरोना भाइरसको संक्रमण सुरु भएदेखिनै बेलायतमा धेरै मानिसहरुमा संक्रमण देखिएको छ । बेलायतमा २४ घन्टामात्रै १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका हुन् ।


स्वास्थ्य अधिकारीहरुको अनुसार कोरोनाका कारण एकैदिन १८ जनाको ज्यान गएको छ। बेलायतमा हालसम्म १ करोड २३ लाख भन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट त्यहाँ १ लाख ४८ हजार २१ जनाको ज्यान गएको छ ।

बेलायतमा पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ। जसका कारण त्यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।