image
image

प्रतिकूल मौसमको कारण ट्रायल स्थगित, अब कहिले ?





काठमाडौँ १४ पुस । प्रतिकूल मौसमको कारण यायायात व्यवस्था सेवा कार्यालय ठुलो भ¥याङले सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा (ट्रायल) स्थगित गरेको छ ।


विभागले एक सुचना जारी गर्दै खराब मौसमका कारण जी, ए तथा के वर्गको आजको ट्रायल रद्द हुने जानकारी दिएको हो । कार्यालयले आज स्थगित भएका ट्रायल ए र के वर्गको पुस १९ गते र जी वर्गको ट्रायल २१ गते हुने जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।