image
image

कालिन्चोकमा भारी हिमपात 

काठमाडौँ, १४, पुस । आज विहानैदेखि काठमाडौं उपत्यकाको वासपासमा रहेका सबै भन्ज्याङमा हिमपात भएको छ । जल तथा मौषम विभागका अनुसार आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजधानी उपत्यकाको नगरकोट, फुल्चोकी, चन्द्रागिरी, लगायतका भन्ज्याङहरूमा हिमपात भएको छ ।  काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपात सहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ ।

आज दोलखाको कालिन्चोकमा  भारी हिमपात भएको छ । त्यस्तै मकवानपुरको दामनमा पनि हिउ परेको छ । नुवाकोटको ककनीमा पनि हिउ परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात भएको जनाएको छ । 

आज दिनभरी नै पानी पर्ने मौषमविदको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।