image
image

रेडपाण्डाको छालासहित गोंगबुबाट चार पक्राउ  

काठमाडौँ, १३, पुस । काठमाडौंको गोंगबुबाट रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौंको गोंगबुबाट चार जनालाई रेडपाण्डाको छालासहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुँवेर खापुङले जानकारी दिए।
 
पक्राउ पर्नेमा निरबहादुर घले, मोहन कर्ण कार्की, कृष्ण तामाङ र सुरेश गिरी छन्।उनीहरूबाट चार थान छाला बरामद भएको उनले बताए। पक्राउ परेका मध्ये केही प्रहरी हुन् कि भन्ने आशंका गरिएको छ। यद्यपी यसबारेमा सोधपुछ भइरहेको खापुङले बताए।
 
प्रहरीले उनीहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।