काठमाडौं उपत्यकामा थपिए १४९ संक्रमित
काठमाडौँ, १३, पुस । काठमाडौं उपत्यकामा थप १४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
भक्तपुरमा ८, ललितपुरमा २९ र काठमाडौं ११२ गरी १४९ संक्रमित थपिएका हुन्।
योसँगै उपत्यकामा १९३१ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ८१५, भक्तपुरमा ४९८ र ललितपुरमा ६१८ जना सक्रिय संक्रमित छन्।