image
image

एभरेष्ट बैंकको  मोबाइल बैकिङ्ग ४ घण्टाका लागि बन्द रहने  

काठमाडौँ, १३, पुस । एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैकिङ्ग आज बेलुका ८ बजेदेखि ४ घण्टाका लागि नचल्ने भएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल  बैकिङ्ग सेवालाई परिमार्जित गरी आफ्ना ग्राहकलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप सूविधा प्रदान गर्ने उद्देश्यले उक्त सेवालाई इबीएल ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती गर्न लागेकाले मोबाइल बैंकिंग सेवामा अवरुद्ध आउने बैंकले जनाएको छ ।

बैंकले सो प्रयोजनका लागि पुष १३ गते अर्थात् आज बेलुका ८ बजेदेखि १२ बजेसम्म ४ घण्टा अवधिको लागि मोबाइल बैंकिङ्ग सेवा अवरुण हुने जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।