भारतमा ओमिक्रोन संक्रमितको संख्या ५७८ पुग्यो
काठमाडौँ, १२, पुस । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा संक्रमित व्यक्तिको कूल संख्या ५७८ पुगेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी गरिएको नयाँ जानकारीका अनुसार यहाँ पछिल्लो २४ घण्टामा ६,५३१ नयाँ संक्रमित भेटिएका छन् र ७,१४१ जना निको भएका छन् ।