आज घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ १० पुस ।नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १६७ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।४ हजार २८३ जनाको पिसिआर परीक्षण र २१६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२२६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ। भक्तपुरमा ४, ललितपुरमा २६ र काठमाडौं ६८ गरी ९८ संक्रमित थपिएका छन्।