image
image

पाँच महिनामा १४ करोडको चिज आयात

काठमाडौँ  १० पुस । चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा १४ करोड २४ लाख रुपैयाँको चिज भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात/निर्यात तथ्यांकले यस्तो देखाएको हो ।

यस अवधिमा २ लाख १५ हजार किलो चिज भित्रिँदा राज्यलाई ४ करोड २६ लाख रुपैयाँ राजश्व संकलन भएको छ । नेपालले विदेशबाट ठूलो मात्रामा डेरीजन्य वस्तुको आयात गर्दै आएको विभागले जानकारी दिएको छ ।

यहि अवधिमा २ करोड ४२ लाख रुपैयाँ बराबरको ३६ हजार किलो बटर समेत भित्रिएको छ । यसमार्फत राज्यले १ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।