image
image

घट्यो वैदेशिक रोजगार (म्यादी बीमा) गर्नेको संख्या

काठमाडौँ ९ पौष । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बैदेशिक रोजगार (म्यादी बीमा) गर्नेको संख्या भने २२.२७ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा  जीवन बीमा कम्पनीहरुले बीमालेख म्यादी ६ लाख १० हजार २९४ वटामा सीमित भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा ७ लाख ८५ हजार १३८ वटा म्यादी बीमालेख जारी गरेका थिए । 

चालु आर्थिक वर्षको मंसिरसम्ममा २८.०१ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार भएको बीमा समितिले जनाएको छ । बैदेशिक रोजगार म्यादी बीमा सहित भने बीमाको दायरा ३० प्रतिशत पुगेको समितिको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।