image
image

मलेसियामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ

काठमाडौँ, ८, पुस । मलेसियामा बाढीको आपतकालीन अवस्थामा लुटपाटमा संलग्न भएको आरोपमा ९ नेपालीसहित ३१ विदेशी नागरिक पक्राउ परेका छन् । 

मलेसियामा यसै हप्ता आएको बाढीले त्यहाँको धेरै भाग डुवानमा परेको थियोे । त्यसै बेला स्थशाहआलमको तमनश्री मुडामा रहेको सुपरमार्केट तोडफोड भएको थियोे । त्यसमा संलग्न रहेको आशंकामा ९ नेपाली सहित ३१ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा १० जना इन्डोनेसियाली, ९ जना नेपाली, ७ जना बंगलादेशी र पाँच म्यानमारका नागरिक छन् । उनीहरूलाई  मलेसियाको दण्डसंहिताको धारा ४५७ अन्तर्गत मुद्दा चलाउन अनुसन्धान भइरहेको बताइएको छ । आपतकालीन अवस्थामा चोरी तथा लुटपाटमा संलग्न हुनेलाई मलेसियामा कडा सजाय दिइने व्यवस्था रहेको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।