image
image

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागी ९ जनाले दिए आवेदन  

काठमाडौँ, ८, पुस । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागी ९ जनाले आवेदन दिएका छन् । जसमा टेलिकमकै पूर्व प्रबन्ध निर्देशक भइसकेका बुद्धि आचार्यले पनि दरखास्त बुझाएका छन् भने टेलिकमकै व्यवसायिक अधिकृत संगिता पहाडीले पनि प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी छन् ।

त्यस्तै, खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवम् इन्जिनियर अर्जुनबाबु ढकाल, सुनिल पौडेल, टेलिकमको पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापाले पनि प्रबन्ध निर्देशक पदको दौडमा छन् ।

टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र त्रिभुवन विश्वविद्यालय आइटी विभागका एक प्राध्यापक पनि प्रतिस्पर्धामा रहेको सञ्चार मन्त्रालयले जनाएको छ ।

हाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा संशोधित निर्देशिका रोक्न सर्वोच्चको आदेशपछि प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया भने रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।