image

रिलायबल नेपाल लाइफमा विभिन्न पदका लागि कर्मचारीको माग

रिलायबल नेपाल लाइफमा विभिन्न पदका लागि कर्मचारीको माग

काठमाडौँ, ७, पुस । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले चिफ विजनेस अफिसर पदका लागि १ जना, प्रदेश प्रमुखमा प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ का लागि ३ जना र ब्रान्च म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालय, प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
Haopls

best viagra sites online - <a href="https://bestusasild.com/">viagra tablet</a> viagra 100mg price

Nbwrwk

buy budesonide sale - <a href="https://xbudesonide.quest/">rhinocort buy online</a> buy disulfiram 250mg

Nrgvob

buy fildena without prescription - <a href="https://fildenax.store/">sildenafil online buy</a> ivermectina

प्रतिक्रिया दिनुहोस्

तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

सम्बन्धित समाचार

यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।