रिलायबल नेपाल लाइफमा विभिन्न पदका लागि कर्मचारीको माग
काठमाडौँ, ७, पुस । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
कम्पनीले चिफ विजनेस अफिसर पदका लागि १ जना, प्रदेश प्रमुखमा प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ का लागि ३ जना र ब्रान्च म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालय, प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।