युरोपको माल्टामा रोजगारीको अवसर, मासिक तलब रु १,२९,००० देखि २,७३,००० सम्म हुने
काठमाडौँ ६ पौष । युरोपको माल्टामा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । माल्टाको विभिन्न कम्पनीले ४५ पुरुष र १३ महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा ३ वर्षको अनुभव हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित मासिक तलब रु १,२९,००० देखि २,७३,००० सम्म हुने पाउनेछन् ।। इच्छुक कामदारले अक्सन इन्टरनेसन्ल प्रालिको कार्यालय नयाँ बानेश्वोर काठमाडौँ पौष १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले तिर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।