image
image

 रोजगारी खोज्दै नेपाली भारत जान बाध्य, नेपालमा बाहिरबाट कामदार मगाइँदै

काठमाडौँ ६ पौष ।नेपालमा रोजगारी नहुँदा सयौ नेपाली भारत जान बाध्य छन् । तर नेपालको विकास निर्माणका योजना र व्यक्तिगत काममा भने भारतीय कामदारले गरेको पाइन्छ । कुनै ठाउँका मानिसले मजदुरी गर्न चाहादैनन भने कतै सिप नभएर मानिसहरु बेरोजगार जीवन बिताईरहेका पाईन्छ ।          
 

यस्तै  कुनै ठाउमा स्थानीयस्तरमा मजदुरी गर्न लाज मान्ने प्रवृत्तिले अन्य जिल्ला वा सीमापारि भारतबाट कामदार खोजेर जिल्लामा ठूला विकास निर्माणका आयोजना निर्माणका सम्पन्न गर्नु परिरहेको छ ।त्यस्तै स्थानीय कामदारले मन लगाएर काम नगर्ने हुँदा निर्माण कार्यमा प्रभाव पर्दा बाहिरबाट कामदार ल्याउनुपर्ने स्थिति रहेको व्यवसायीहरू बुझाइ छ ।

यता सडक, जलविद्युत्, सरकारी भवन, व्यक्तिगत घर, पुललगायत निर्माणमा अझै पनि कामदार अभावको समस्या झेलिरहेको निर्माण व्यवसायीहरू बताउँछन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।