image
image

नेपाल मेडिसिटी,एक्सेल डेभलपमेन्ट बैंक र मकरीगाड जलविद्युत आयोजनामा कर्मचारी माग, आवेदन कहिलेसम्म ?

काठमाडौँ, ६, पुस । नेपाल मेडिसिटी अस्पताल, एक्सेल डेभलपमेन्ट बैंक र मकरीगाड जलविद्युत आयोजनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

भैंसेपाटी स्थित मेडिसिटी अस्पतालमा प्याथोलोजी, ल्याब टेक्निसियन, फार्मेसी सहायक, मार्केटिङ र अफिसर तहका कर्मचारी माग गरिएको छ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकमा कानून र डिजिटल विभाग प्रमुख सहित केहि संख्यामा प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरिएको छ।

त्यस्तै दार्चुलामा निर्माणाधिन १० मेगावाटको मकरीगाड जलविद्युत आयोजनाले विभिन्न पदमा चार जना ईन्जिनयरहरु माग गरेको छ।

एक्सेल बैंकमा पुस २० गतेसम्म, मेडीसिटी र मकरीगाडमा भने ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।