image
image

उन्नति सहकार्य लघुवित्तमा आवेदन दिन अब एक दिन बाँकी 

काठमाडौँ, ६, पुसबैंकिङ खबर/उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थामा रोजगारीका लागि मंगलबार अन्तिम दिन रहेको छ । संस्थाले मंसिर २१ गते विज्ञापन प्रकाशित गर्दै विभिन्न पदका लागि आवेदन मागेको थियो ।

संस्थाले वरिष्ठ प्रबन्धक केहि, प्रबन्धक केहि, सहायक प्रबन्धक केहि, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत, वरिष्ठ सहायक प्रशिक्षार्थी र वरिष्ठ सहायक आइटी र सहायक केहि संख्यामा मागेको छ । संस्थामा रोजगारीका लागि इमेलबाट पनि पठाउन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।