image
image

इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी

काठमाडौँ ५ पुस। काठमाडौंका नयाँ बानेश्वरस्थित रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको जनाइएको हो ।


आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेको जनाइएको छ । आज (सोमबार) दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । अहिले काठमाडौं महानगरपालिकाको एउटा दमकल आगलागी भएको क्षेत्रमा पुगेको छ । जसले आगो निभाउने प्रयास गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।