युएईमा रोजगारीको अवसर
काठमाडौँ ४ पौष । युएईमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । युएईको विभिन्न कम्पनीले १०० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ६५ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले नेपाल म्यानपावर प्रालिको कार्यालय सिनामंगल काठमाडौँमा सम्पर्क गर्नु पर्नेछ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ।
अ