बढ्यो निको हुनेको संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ ४ पौष ।आज नेपालमा कोरोना भाइरसका १ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै,आज २ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ८ हजार ८ सय ९२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ७२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।हिजो ,आज २ सय ५० जना संक्रमणमुक्त भएका थिए ।
साथै कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।