कतारमा आकर्षक तलब सहित रोजगारीको अवसर
काठमाडौँ ४ पौष। कतारमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । कतारको विभिन्न कम्पनीले ४५ पुरुष र ३ महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ६३ हजार हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले साउण्डलाइट रिक्रुटमेन्ट प्रालिको कार्यालय तल्चिखेल ललितपुरमा पौष ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
अन्य स्वदेश तथा वैदेशिक रोजगारीको जानकारीको लागि
https://www.rollingnexus.com/jobs
मा हेर्न सक्नु हुनेछ