बेलायतामा ९० हजार ४१८ जना संक्रमण पुष्टि
काठमाडौँ, ४, पुस । बेलायतमा शनिबारमात्रै ९० हजार ४१८ जना नयाँ संक्रमित पुष्टि भएको छ । जसमा १० हजारभन्दा बढी ओमिक्रोनबाट संक्रमित भएको पुष्टि भएको छ।
गत डिसेम्बर १६ सम्म बेलायतमा ओमिक्रोनबाट संक्रमित भएका ८५ जनालाई अस्पताल भर्ना गरिएको छ।
विशेषज्ञहरुले प्रधानमन्त्री बोरिस जोनसनलाई क्रिसमस र नयाँ वर्षमा लकडाउनजस्ता प्रतिबन्धहरु लगाउन सुझाव दिएका छन्। तर, उनले ती सुझावलाई नजरअन्दाज गर्दै आएका छन्।– एजेन्सी