image
image

सहकारीबाट नगद ७ लाख ५ हजार रुपैयाँ चोरी

काठमाडौँ  पौष ३ । । मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित दक्षिणकाली महिला वचत तथा ऋण सहकारी लिमिटेडबाट नगद ७ लाख ५ हजार रुपैयाँ गए राति चोरी भएको छ । 

उक्त लिमिटेडको मेन गेटको ताला फुटाई प्रवेश गरी दराजभित्र राखेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।