image

विवाह दर्ता गर्न ३ हजार घुस लिने वडा सचिव पक्राउ

काठमाडौँ  २ पौष  । विवाह दर्ता गर्दाका लागि घुस लिने एकजना रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ का वडा सचिव मोहम्मद सिद्धिक अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले शुक्रबार रंगेहात पक्राउ गरेको हो । 

सिद्धिकले विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै घुस मागरेको भन्ने उजुरीका परेपछि अटिएको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए । 
सेवाग्राहीबाट तीन हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’, रिसालले भने । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।