image

साना किसान विकास लघुवित्तमा करारमा कर्मचारी माग, कति जना ?

काठमाडौँ १ पौष  । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले करार २ पदका लागि ३ जना कर्मचारी माग गरेको हो ।

इलाका कार्यालय विरेन्द्रनगर, सुर्खेतमा ५ महिना अवधिलाई २ कर्मचारी माग गरेको छ । साथै कार्यक्रम संयोजको लागि वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा २०७९ को असार मसान्तसम्मलाई १ जना कर्मचारी मागेको हो ।

यस्तै, अनुसरण सहजकर्ताको मासिक तलब ६० हजार पारिश्रमिक स्थानियस्तरको भ्रमण भत्ता वापत २० हजार र स्थानीय यातायाताको ५ हजार गरी ८५ हजार तोकेको छ भने कार्यक्रम संयोजकको मासिक पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ (कर सहित) तोकेको छ ।

इच्छुक ब्यक्तिले आवश्यक कागजात सहित १५ दिन भित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।