आज संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौं १ पौष । आज नेपालमा कोरोना भाइरसका १ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार १ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै,आज २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट १ सय ६० र एन्टिजेन विधिबाट ४० संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।