image
image

बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण, किन ?

काठमाडौँ १ पौष ।  बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।भरतपुरबाटकाठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।उडान नम्बर ३६० को जहाजमा १९ जना यात्रु सवार थिए। जहाजमा रहेका चलक दलका सदस्य र यात्रु सबैजना सकुशल रहेको बताइएको छ ।

यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौं ल्याइने बुद्ध एयरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।