image
image

कुवेतमा आकर्षक तलब सहित रोजगारीको अवसर

काठमाडौँ  २९ मङ्सिर । कुवेतमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ  । कुवेतको  विभिन्न  कम्पनीले २२२ पुरुष नेपाली  कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्न सहित तलब ६७ हजार हजार माथि सम्म पाउनेछन् ।।  इच्छुक कामदारले थ्री ब्रदर्श  ह्युमन रिसोर्स  प्रालिको कार्यालय सिनामंगल काठमाडौँमा  पौष  ७ गते देखि ११ गतेसम्ममा  अन्तरवार्ता दिनु पर्ने छ । 


स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ ।  विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

अन्य स्वदेश तथा वैदेशिक रोजगारीको जानकारीको लागि
 https://www.rollingnexus.com/jobs
 मा हेर्न सक्नु हुनेछ 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।