image
image

हङकङ जाने यात्रु ६ घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने

काठमाडौँ  २८ मङ्सिर ।  नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ जाने यात्रु उडान समयभन्दा ६ घण्टाअगावै विमानस्थल पुग्नुपर्ने नयाँ नियम लागु भएको छ। नेपाल एयरलाइन्सले १४ डिसेम्बर अर्थात मंगलबारबाट सुरु गर्ने उडानका लागि नयाँ नियम जारी गरेको छ।

यात्रुले नेपाल सरकारले तोकेको शूल्कमा विमानस्थलमै पिसिआर परीक्षण गर्नुपर्ने छ। विमानस्थल परिसरभित्र सञ्चालनमा आएका सबै ल्यावको परीक्षणले मान्यता पाउने भएका छन्।एयरलाइन्सले लगातार ४ साता उडानका प्रतिबन्ध खेप्न परेपछि यस्तो नयाँ नियम लागु गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।