image
image

सिद्धार्थ बैंकको कामु सीईओमा कँडेल नियुक्त  

काठमाडौँ, २८, मंसिर । सिद्धार्थ बैंक लिमिटेडको कामु(कायम मुकायम)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू गर्ने गरी कडेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कडेल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । बैंकका सीईओ शम्भुनाथ गौतमको कार्यकाल आगामी साउन २५ गतेदेखि समाप्त हुन गईरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।