image
image

प्रभु बैंकले माग्यो ४ पदका लागि कर्मचारी

काठमाडौँ, २८, मंसिर। प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि केहि कर्मचारीमा माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सिबिएस असिस्टेन्ट(जुनियर असिस्टेन्ट), सफ्टवेयर डेभलोपर(असिस्टेन्ट सुपरभाइजर), नेटवर्क असिस्टेन्ट(असिस्टेन्टं र नेटवर्क सुपरभाइजर (सुपरभाइजर)मा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले जुनियर असिस्टेन्टका लागि प्लस टु उत्तीर्ण र असिस्टेन्ट र सुपरभाइजरका लागि न्यूतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले पुष ८ गतेसम्म कम्पनीको वेबसाइट https://vacancy.prabhubank.com/ मार्फत अनलाईन दरखास्त दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।