image
image

स्रोत नखुलेको १८ लाख सहित २ जना पक्राउ  

काठमाडौँ, २८, मंसिर । नेपाल प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित दुई जनालाई नियन्त्रण्मा लिएको छ । पक्राउ र्नेहरुमा वीरगंज महानगरपालिका–१० का २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई प्रहरीले वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट आइतबार नियन्त्रणमा लिएको हो ।

घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.१६ प ५४४६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद सहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।