उपत्यकामा १७२ संक्रमित थपिए
काठमाडौँ, २७, मंसिर । काठमाडौँ उपत्यकामा १७२ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ११२, ललितपुरमा ३५ र भक्तपुरमा २५ संक्रमित छन्।
यस्तै काठमाडौंमा उपत्यकामा १७८० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७०२, ललितपुरमा ५९४, भक्तपुरमा ४८४ सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौंमा उपत्यकामा १७८० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७०२, ललितपुरमा ५९४, भक्तपुरमा ४८४ सक्रिय संक्रमित छन्।