सोमबार विहानै भूकम्पको धक्का
काठमाडौँ, २७, मंसिर । लमजुङको धक्का महसुस भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मस्र्याङदी गाउँपालिका–६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्यान्ग्रेच्युटको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्दैले जनाएको छ ।
केन्दैका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मस्र्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।
केन्दैका अनुसार उक्त पराकम्प १२ वैशाख २०७२ कै हो । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मस्र्याङदी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।









