जापानमा २ लाख १२ हजार तलब सहित रोजगरिको अवसर
काठमाडौँ २६ मङ्सिर । जापानमा एक कम्पनीले २ पुरुष नेपाली कामदारको माग गरेको छ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले बस्न सहित २ लाख १२ हजार माथि सम्म पाउनेछन् ।।इच्छुक कामदारले ग्रान्ड सुइट जब प्रालिको कार्यालय कोटेश्वोर काठमाडौँ पौष ४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
थप जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ :









