विनोद चौधरलाई फोटो खिचाउन भ्याईनभ्याई
काठमाडौँ २६ मङ्सिर ।नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा आरक्षित सीटमा प्रतिस्पर्धामा रहेका अर्बपति विनोद चौधरीलाइ फोटो खिचाउन भ्याईनभ्याई भईरहेको छ । भोट माग्न भृकुटीमण्डप पुगेका अर्बपति उम्मेदवार त्यहाँ पुग्दा उनको त्यहाँ छुट्टै क्रेज देखिएको छ । महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरु उनीसँग तस्बिर खिच्न झुम्मिएका छन् ।









