युएईमा रोजगारीको अवसर
काठमाडौँ २६ मङ्सिर । युएईमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । युएईको विभिन्न कम्पनीले ६० जना पुरुष र २५ जना महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ३१ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले फिस्टेल ओभरसिज प्रालिको कार्यालय सामाखुशी काठमाडौँमा पौष २ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ।
अन्य स्वदेश तथा वैदेशिक रोजगारीको जानकारीको लागि https://www.rollingnexus.com/jobs मा हेर्न सक्नु हुनेछ