image
image

लागूऔषधसहित एक जना पक्राउ

काठमाडौँ, २६, मंसिर । कञ्चनपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बिओपि थापाचोकबाट खटीएको सीमा गस्ती टोलीले लागूऔषधसहित एक जना पक्राउ गरेको हो। 

पुनर्वास नगरपालिका(४ कार्गिलडाँडास्थित सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पुनर्वास नगरपालिका–५ गु गाउँ बस्ने अन्दाजी २३ वर्षीया आकाश ओडलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चेक जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध नेट्राभेट १० ट्याब्लेट ८९ पीस, एक थान मोबाइल र ३२० नेपाली रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ। कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।