image
image

नाडा अध्यक्षमा ध्रुव थापा विजयी

काठमाडौँ, २४, मंसिर । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार राति सकिएको मतगणनामा करण चौधरीलाई पराजित गर्दै थापा बिजयी भएका हुन् ।

थापाले कुल १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत मात्रै प्राप्त गरे । अध्यक्षमा थापा विजयी भए पनि १७ कार्यसमिति सदस्यमा भने चौधरी पक्षका बहुमत सदस्य विजयी भएका छन् । कार्यसमितिमा १२ जना करण चौधरीको प्यानलबाट र ५ जना ध्रुव थापा प्यानलबाट कार्यसमिति सदस्यमा विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।