फरार अभियुक्त १४ वर्षपछि पक्राउ
काठमाडौँ २३ मङ्सिर । चौध वर्षपछि पक्राउ परेका लागू औषध मुद्धाका फरार अभियुक्त अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ बस्ने रोशन अलीमिया । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले रोशनलाई पक्राउ गरेको हो ।-तस्बिर : प्रेमनारायण आचार्य-रासस











