image
image

१ लाख बढी रकमसहित जुवा खेलिरहेका ६ पक्राउ

काठमाडौँ, २३, मंसिर । दाङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका निमबहादर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख १७ हजार सात सय ५५ रुपैयाँ सहित ६ जुवाडेलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँ निवासी ३२ वर्षीय निमबहादुर भण्डारी, रोल्पा माडी गाउँपालिका ४ निवासी ५७ वर्षीय रणे वली, सोही गाउँपालिका ३ निवासी ४० वर्षीय कुल बहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रामकृष्ण खड्का, ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ निवासी ३८ वर्षीय ललित बुढा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।