image
image

नाडाको नयाँ नेतृत्व चयन गर्न मतदान सुरु

काठमाडौँ, २३, मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ। अटो व्यवसायीको छाता संगठनको नयाँ नेतृत्वको चयनका लागि मतदान सुरु भएको हो। 

नाडा निर्वाचन समितिका अनुसार बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ।

नाडामा अध्यक्षसहित १८ पदका लागि ३६ जनाले उम्मेदवारी परेको छ। नाडामा ३१ सय ८० कुल सदस्य रहे पनि ३१ सय जनाले मतदान गर्न पाउनेछन्।
  
नाडा नेतृत्वको लागि सीजी मोटोकर्पका करण चौधरी र फोर्स मोटर्सका ध्रुब थापाको प्यानलले प्रतिस्पर्धा गर्दै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।